Search This site

Welcome note

You are heartily welcome in this website. You can feel free to suggest/advice about the contents to improve the site at: shreeshreekhandapur5@gmail.com

विद्यालयको आ. व. २०८१-०८२ को सामजिक परीक्षण हुने

 यस श्री श्रीखण्डपुर माध्यमिक विद्यालयको आ. व. २०८१/०८२ को सामजिक परीक्षण भेला मिति २०८२ कार्तिक २३ गते आइतबार दिउँसो १ः३० बजे विद्यालयको सभा हलमा हुने भएकोले विद्यालयका अक्षयकोष दाता, चन्दादाता, विद्यालय व्यवस्थापन समिति सदस्यहरु तथा सल्लाहकारहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, सामजिक परीक्षण समितका सदस्यहरु, आमा समूहका सदस्यहरु, अभिभावकहरु, विद्यार्थी लगायत सरोकारवाला सबैलाई विभिन्न माध्यमबाट निमन्त्रणा पठाइ सकेको छ। यदि निमन्त्रणा प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित भइदिनुहुन सादर अनुरोध छ।


विद्यालय प्रशासन

Share:

विद्यालयको पठनपाठन सुचारु हुने

 २०८१ पौष २६ गते बाट सुरु भएको हिउँदे बिदा २०८१ माघ ९ गतेबाट समाप्त भएकोले भोलि माघ १० गते देखि विद्यालयको पठनपाठन सुचारु हुने जानकारी गराउँदै सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवाला सबैको लागि यो सूचना प्रकाशित गरिएको छ।

 

विद्यालय प्रशासन

Share:
Copyright © Shree Shreekhandapur Secondary School | Design by:- Jubhama Kavreli |